logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम-थर हेर्ने कष्ट गरिदिनुहोला’: नायिका वर्षा सिवाकोटी


अंकुरण खबर
1.469K
Shares

नेपाल–भारत सीमाबारे बोल्ने क्रममा विवादमा मुछिएकी नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ ।

नायिका वर्षा सिवाकोटीले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् ।

उनको ले लेखेकी छन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद १ मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’ उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।