logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङका थप २४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
754
Shares

दाङमा थप २४ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार नेपालमा थप ९० जना संक्रमित पुष्टि भएका मध्ये २४ जना दाङका रहेका छन्।

राप्ती स्वास्थ्य विज्ञान परीक्षणमा गरिएको परीक्षणमा कपिलबस्तु जिल्ला एशोधरा गाउँपालिका को १, २ र ८ का थप २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले बताए।

जसमध्ये २ वर्षको बालिका १ जना र १९ देखि ५५ वर्षका २३ जना पुरुष रहेका छन्।