logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यूरोको मूल्य बढ्यो, डलर घट्यो, कुन देशको कति?


अंकुरण खबर
676
Shares

आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९४ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ४१ पैसा छ।