logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर एक जनाको मृत्यु


अंकुरण खबर
1.118K
Shares

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको मृत्यु भएको हो ।

कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मृतकको पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।