logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
728
Shares

नवलपुरका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको देवचुली नगरपालिका–१५ का २१ वर्षीय पुरुष र वडा नम्बर–११ क १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनीहरु दुवै गत १० जेठमा भारतबाट आएको खुलेको छ । नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।