logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कोरोनालाई जितेर घर फर्किए नेपाली सेनाका उपरथी सुरेश


अंकुरण खबर
858
Shares

नेपाली सेनाका उपरथी शुरेस कुमार कार्कीमा कोरोनाभाइरस  नेगेटिभ देखिएको छ ।

कोरोनाभाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएको हो । कोरोनाभाइरस नेगेटिभ देखिएपछि कार्कीलाई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोरोना अस्पतालमा उपचारर्थ भर्ना गरिएको थियो ।