logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा उपचाररत ८ जना कोरोना संक्रमित निको भए


अंकुरण खबर
910
Shares

नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप ८ जना संक्रमित निको भएर घर फर्किएका छन्।

दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना शुक्रबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्। योसँगै नेपालमा निको हुने संख्या १ सय ९५ पुगेको छ।

हालसम्म नेपालमा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन भएको छ ।