logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ६ पुग्यो


अंकुरण खबर
1.274K
Shares

नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ ।

भूमीका स्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षका पुरुषको गएराती कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

भारतमा काम गर्दै आएका उनी गत जेठ १० गते नेपाल प्रवेश गरेपछि जेठ १ गते उनको स्याम्पल परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।