logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्ल्युएचओबाट अमेरिका अलग्गियो : ट्रम्प


अंकुरण खबर
598
Shares

कोरोनालाई समयमै नियन्त्रणमा लिन नसकेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट आफ्नो राष्ट अलग्गिने घोषणा गरेका छन् ।

शुक्रबार ट्रम्पले पत्रकार सम्मेलन गरि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसलाई शुरुमै नियन्त्रणमा नलिएको आरोप लगाउँदै अमेरिका डब्ल्युएचओमा नरहने घोषणा गरेका हुन् । ट्रम्पले डब्ल्यूएचओ चीनको इशारामा चलेको समेत आरोप लगाएका छन् ।

ट्रम्पले कोरोना भाइरसको सत्य सुचना लुकाएर चीनले अपराध गरेको समेत आरोप लगाएका छन् ।