logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणपछि २२० जना निको भए : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
650
Shares

नेपालमा कोरोना संक्रमणपछि उचपार गरी २ सय २० जना निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

यी मध्ये १ सय ७२ जना छन् भने ४८ जना महिला भएको समेत उनले जानकारी दिए। आज थप एक जना संक्रमित निको भएर घर फर्किएसँगै यो संख्या २२० पुगेको हो।