logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भैरहवाको भीम अस्पतालबाट २५ कोरोना संक्रमित डिस्चार्ज


अंकुरण खबर
689
Shares

भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना संंक्रमितहरु निको भएर डिस्चार्ज भएका छन्।

अस्पतालका सुचनाअधिकृत गोपाल उपाध्यायका अनुसार सोमबार रुपन्देही, कपिलवस्तु, नवलपरासी र भारतका गरी २५ जना डिस्चार्ज भएका हुन्।

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएको थियो।