logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
715
Shares

सुदूरपश्चिम प्रदेशमा सोमबार एकैदिन थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा एकैदिन १८ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

सोमबार कैलालीका १४, डोटी, अछाम, कञ्चनपुर र बैतडीका एकरएकजनामा संक्रमण पाइएको जनाइएको छ।

योसँगै सुदूरपश्चिमका सबै जिल्लामा कोरोना संक्रमितको पुष्टि भएको छ ।