logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नर्भिक अस्पतालका एक बिरामीमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
728
Shares

नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बिहीबार राति नर्भिक अस्पतालमा भर्ना भएकी हेटौंडा उपमहानगरपालिका-४ की ३१ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकी महिलालाई उपचारको लागि पाटन अस्पताल पठाइएको र महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको अस्पताल स्रोतले बताएको छ ।