आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ४४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर मूल्य १३५ रुपैयाँ ७० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ३५ पैसा छ।
