शुक्रबार सिद्धार्थ बैंक लिमिटेडका देशभरका केहि शाखाहरु खुल्ने भएका छन्।
कोरोनाको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै आज बिहान ११ बनेदेखि १ बजेसम्म बैंकका देशभरका केहि शाखाहरु खुल्ला गरिने जनाइएको छ ।
सिद्धार्थ बैंकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार फरक फरक आफ्ना शाखाहरु खुल्ला गर्दै आइरहेको छ ।
आज बैंकका कुन -कुन शाखा खुल्छन् हेर्नुहोस् तालिका:
