logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कपिलबस्तुका ८ महिने बालकमा पनि कोरोना संक्रमण


अंकुरण खबर
988
Shares

कपिलबस्तु जिल्लामा ८ महिनाको शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कपिलबस्तुको यशोधारा गाउँपालिकाका ८ महिने बालकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षण गर्दा उनको रिपोर्ट पोजिटीभ आएको मन्त्रालयको भनाइ छ ।

आज कपिलबस्तुमा उक्त बालिका सहित थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।