logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पाल्पाका वडाध्यक्ष घुससहित पक्राउ


अंकुरण खबर
2.756K
Shares

तीन लाख घुससहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन पक्राउ परेका छन् ।

काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।

पक्राउ परेका वडाध्यक्षलाई थप अनुसन्धानका लागि अख्तिायरको टोलीले बुटवल कार्यालयको हिरासतमा राखेको छ ।