logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सिद्धार्थ बैंकका यी शाखाहरु खुल्ला हुने


अंकुरण खबर
949
Shares

सिद्धार्थ बैंक लिमिटेडका देशभरका केहि शाखाहरु आइतबार खुल्ने भएका छन्।

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै  बैंकले आज आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको हो । आज देशभरका केही बैंकका शाखाहरु बिहान ११ बनेदेखि १ बजेसम्म खुल्ला गरिने जनाइएको छ ।

सिद्धार्थ बैंकले लकडाउनलाई मध्यनजर गर्दै हरेक बार फरक फरक आफ्ना शाखाहरु खुल्ला गर्दै आइरहेको छ ।

हेर्नुहोस् तालिकामा, आज बैंकका कुन कुन शाखा खुल्छन्: