logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा आज थप १०२ जना कोरोना निको भए


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।

जसमा २ जना महिला र १०० जना पुरुष रहेका छन् । योसहित कोरोना जितेको निको हुनेको संख्या ४६७ पुगेको छ ।