logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि


अंकुरण खबर
845
Shares

मोरङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार मोरङको लेटाङ र रतुवामाई नगरपालिकामा दुई-दुई तथा धनपालथान गाउँपालिकामा पाँच जना गरी ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु १२ देखि ४० वर्ष उमेर समूहका रहेका छन्।

योसँगै मोरङमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेको छ।