logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु


अंकुरण खबर
507
Shares

लुम्बिनी मेडिकल कजेजको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको छ।

सोमबार गुल्मीको मालिका गाउँपालिकाका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वासप्रस्वासमा समस्या र ज्वरो आएको पुरुषलाई अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

उनको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल भैरहवा पठाएपनि रिपोर्ट भने आउन बाँकी नै रहेको अस्पतालले जनाएको छ।