logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.313K
Shares

आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ६२ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ४३ पैसा छ।