logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तो छ आजको मौसम?


अंकुरण खबर
1.898K
Shares

स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदली केहि दिन लम्बिन सक्ने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको जारी गरेको मौसम पूर्वानुमान अनुसार अहिले गण्डकी प्रदेश र बागमती प्रदेशको केहि ठाउँमा बर्षा भइरहेको जनाउदै प्रदेश १ का पहाडी भूभागहरूमा समेत प्रभाव पर्दा मौसम बदली भएको छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा पनि मौसममा आंशिक बदली आएको महाशाखाले जनाएको छ ।

मंगलाबार बेलुकासम्म देशभरका मौसममा पूर्ण बदलि भई उच्च पाहाडि क्षेत्रमा हावाहुरीसहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।