logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आज पनि सुनको मुल्यको नयाँ किर्तिमानः तोलाको कति ?


अंकुरण खबर
832
Shares

मंगलबार पनि सुनको मुल्य तोलामा २ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।

मंगलबार छापावाला सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्म कै उच्च हो ।

सोमबार छापावाला सुन तोलामा ८७ हजार ५ सय रुपैयाँमा कोरोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ८७ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्य भने आज स्थिर रहदै  ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको जनाईएको छ ।