logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमै अर्थमन्त्री खतिवडाको राजिनामा माग


अंकुरण खबर
806
Shares

संसदमा अर्थमन्त्री डा.युवराज खतिवडामाथि बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको लगाउँदै संसदमै उनको राजिनामा समेत माग गरिएको छ।

नेमकिपाका सांसद प्रेम सुवालले राजिनामा माग गरेका हुन् । बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दररेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ ।

जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताए ।