logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ मा थपिए १९६ जना कोरोना संक्रमित


अंकुरण खबर
1.04K
Shares

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १९६ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

कोभिड-१९ पोजिटिभ देखएकाहरूमा सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जना छन्।