logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन चाँदीको मूल्य बढ्यो, आज कति पुग्यो ?


अंकुरण खबर
624
Shares

नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ ।

बिहीवार छापावाला सुन तोलामा १ हजारले बढेर प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८८ हजार ६ सयमा कारोबार भएको थियो ।

तेजावी सुनको आज तोलामा ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि प्रतितोला ९ सय ५० मा कारोवार भइरहेको छ ।