logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहीबार मात्रै थपिए २५० जना कोरोना स‌ंक्रमित


अंकुरण खबर
1.508K
Shares

देशभरमा बिहीबार २५० जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बिहीबार देशभर २५० जना संक्रमित थपिएको जानकारी दिएका हुन्। योसँगै संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण मृत्यु भएकाको कुल संख्या १५ रहेको छ भने स्वास्थ्योपचार पछि निको भएकाको संख्या ८६१ पुगेको छ ।

आज मात्रै नेपालमा थप १८७ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् ।