logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपुरमा ७ बर्षीय बालिका बलात्कृत


अंकुरण खबर
4.849K
Shares

पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका बलात्कृत भएकी छन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ बर्षीय युवकले बलात्कार गरेका हुन् ।

बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाए पछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हुन् ।

युवकलाई इलाका प्रहरी कार्यालय गैडकोटको नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य परीक्षणको लागि पठाएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।