logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा ५ हजार १ सय ९४ पीसीआर परीक्षण : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
988
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख १५ हजार ९३० र आरडीटीबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएको जानकारी दिए।

डा. देवकोटाका अनुसार हाल देशभर १ लाख ६२ हजार क्वारेन्टिनमा रहेका छन्। यस्तै देशभर ३ हजार ७ सय ३८ जना आइसोलेशनमा छन्।