logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि


अंकुरण खबर
728
Shares

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १, पूर्वीनवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।