logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्य यथावत, चाँदीको घट्यो


अंकुरण खबर
1.209K
Shares

आज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य यथावत रहेको छ ।

शुक्रबार छापावाला सुन तोलामा ८९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुन तोलामा ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बिहीबारको तुलनामा १५ रुपैयाले घटेर प्रतितोला ९ सय ३५  रुपैयाँमा कारोवार भइरहेको छ ।