logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दघाटकी एक महिलामा कोरोना पुष्टि


अंकुरण खबर
1.209K
Shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान बर्दघाट १ की ३५ वर्षकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए ।

बिहीबार साँझ प्रतापपुर गाउँपालिका वडा नं ३ मा एक ३४ बर्षिय पुरुषमा संक्रमित भेटिएको ढकालले जानकारी दिएका छन् ।

अहिले जिल्लामा संक्रमितको संख्या ४६ पुगेको छ ।