logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस संसदीय दलको बैठक बस्दै,संविधान संशोधन विधेयक लगाएतका विषयमा छलफल हुने


अंकुरण खबर
1.365K
Shares

नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट आज पारित हुदैछ । संशोधन विधेयक पारित हुनै लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले आज दिउँसो १२ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाएको हो ।

बैठकमा आज पारित हुन लागेको संविधान संशोधन विधेयक, सरकारका पछिल्ला कामलगायत विषयमा छलफल हुने बताइएको छ । आजको बैठकलाई निकै महत्वको साथ हेरिएको छ ।