logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.222K
Shares

आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ६१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ८९ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ६५ पैसा छ।