logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कति छ आज सुनचाँदीको भाउ?


अंकुरण खबर
702
Shares

नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर छ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।