logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैकल्पिक सिकाइ प्रविधिबारे प्रधानमन्त्रीले सम्बोधन गर्दै


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिबारे आज सम्बोधन गर्दैछन्।

नेपाल टेलिभिजनबाट १०:४० बजे शुभकामना सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक पेजमार्फत जानकारी गराएका छन्।

कोरोना महामारीको जोखिमबाट बच्‍न लागू गरिएको लकडाउनका कारण विद्यालयहरू बन्द भएपछि अवरुद्ध पठनपाठन आजदेखि टेलिभिजनद्वारा नै  शुरू हुन लागेको छ।

त्यसै सन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।