logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमानबाट १६६ नेपाली आज स्वदेश फर्किंदै


अंकुरण खबर
702
Shares

ओमानबाट समस्यामा परेका १६६ जना नेपाली आज स्वदेश फर्किंदै छन् ।

ओमानस्थित नेपाली दूतावासले सलाम एअरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।

सरकारले तोकेको भन्दा सस्तो भाडा दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्ता हुने व्यवस्था मिलाएको बताएको छ ।