logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको भाउ स्थिर


अंकुरण खबर
858
Shares

नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला  ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।