logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिद्धबाबामा सवारी दुर्घटना


अंकुरण खबर
793
Shares

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत सिद्धबाबामा सवारी दुर्घटना भएको छ।

पाल्पाबाट बुटवलतर्फ आउंदै गरेको प्रदेश ३ को ०१ च, ४५२२ नं. को हाईलक्स गाडी सिद्धबाबा मन्दिर नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।