logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज एकै दिन थपिए ५ सय ८६ संक्रमित


अंकुरण खबर
1.001K
Shares

नेपालमा आज थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या दैनिक रुपमा थपिएको हालसम्मकै उच्च संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्‍वर गौतमका अुनसार यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७,१७७ पुगेको छ।

कोरोना संक्रमणपछि उपचार गराएर निको हुनेको संख्या १,१६७ पुगेको छ। यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।