logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
793
Shares

भरतपुरको कोभिड-१९ प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१० जनामा परीक्षण गरिएकोमा बिहीवार खैरहनी नगरपालिका वडा नम्बर ११ का २२ बर्षे पुरुष र गैडाकोट नगरपालिका वडा नम्बर  १३ वस्ने वर्ष २८ पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।