logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामै ६ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारको नियमित पत्रकार सम्मेलनमा थप ६ जनामा कोरोाना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयले उनीहरुको ठेगाना भने खुलाएको छैन् ।