logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु


अंकुरण खबर
1.404K
Shares

गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी राजेन्द्रसिंह खड्काले जिल्लाको छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको मृत्यु भएको बताए । मृतक गत २५ जेठमा भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए ।

बिहीबार गरिएको आरडिटी परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्य्ण् संयोजक पुण्य पौडेलले जानकारी दिए ।

मृतकको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको र कोरोना  रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएको छ ।