logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुहारीको हत्या प्रकरणमा ससुरा र नन्द पक्राउ


अंकुरण खबर
2.379K
Shares

प्रहरीले हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको हत्या प्रकरणमा मृतकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ ।

असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्यान सम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।