logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक बस्दै, एमसीसी लगाएतका विषयमा छलफल हुने


अंकुरण खबर
2.808K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा हुने बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी),कोरोना भाइरसको अवस्था लगाएतका विषयमा छलफल हुने बताइएको छ ।

एमसीसीको पक्ष र विपक्षमा नेकपा भित्र चर्को विवाद रहदै आएको छ ।