logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो,मानवीय क्षति भएन


अंकुरण खबर
1.781K
Shares

कमठमाडौंको डिल्लीबजारस्थित कारागारको पुरानो भवन भत्किएको छ ।

बाहिरपट्टीको पुरानो भवन भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । धेरै पहिले निर्माण गरिएको उक्त भवन २०७२ सालको भूकम्पले थप क्षतिग्रस्त भएको थियो । त्यस यता त्यहा कैदीबन्दी राखिएको थिएन् ।