logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन १५ हजारमा कोरोना संक्रमण


अंकुरण खबर
689
Shares

भारतमा एकै दिनमा १५ हजार बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना संक्रमतिको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कारोनाबाट तीन सय ६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ ।