logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्यमा नयाँ किर्तिमानः प्रतितोला ९० हजार नाघ्यो


अंकुरण खबर
858
Shares

नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ।

गएको बिहीबारसम्म छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कोरोबार भएकोमा आज ९० हजार ६०० रुपैयाँ पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ९० हजार १६० रुपैयाँ प्रतितोला पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४० रुपैयाँमा कारोवार भएको छ।

लकडाउनका कारण लामो समयपछि जेठ २५ गते नयाँ मूल्य तोकिँदा सुन पहिलो दिनमै तोलामा १० हजार ४०० रुपैयाँ बढेको थियो।