logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि सुनको मूल्य बढ्यो, तोलाको कति ?


अंकुरण खबर
728
Shares

नेपाली बजारमा सुनको मुल्य दिन प्रतिदिन बढीरहेको छ ।

सोमबार छापावाला सुन तोलामा एकै दिन ४ सयले रुपैयाँले बढेर ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ९०  हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९०  हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ।

आज चाँदी भने आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।